लूकाको सुसमाचार 5:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 के भन्नु सजिलो छ: ‘तिम्रो पाप क्षमा भयो’ भन्नु वा ‘उठ र हिँड’ भन्नु? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 ‘तिम्रा पाप क्षमा भयो’ भन्नु कि ‘उठेर हिँड़’ भन्नु, कुनचाहिँ सजिलो छ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 त्यस कुँजो मानिसलाई ‘तिम्रो पाप क्षमा भयो’ भन्नु र ‘उठेर हिँड’ भन्नुमा कुनचाहिँ सजिलो होला, लौ भन? Viz kapitolaपवित्र बाइबल23 कुन चाँहि सजिलो छः ‘तिम्रो पाप क्षमाभए भन्नु’ अथवा ‘उठ अनि जाऊ भन्नु?’ Viz kapitola |