लूकाको सुसमाचार 5:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 तिनीहरूका विचारहरू थाहा पाएर येशूले सोध्नुभयो, “आफ्ना हृदयमा तिमीहरूले किन यस्ता कुराहरू विचार गर्दैछौ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 तर येशूले तिनीहरूको प्रश्न थाहा पाएर तिनीहरूलाई जवाफ दिएर भन्नुभयो, “तिमीहरू आफ्ना हृदयमा किन प्रश्न गर्दछौ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 तिनीहरूका मनको कुरा बुझेर येशूले भन्नुभयो, “तिमीहरू किन यस्तो विचार गर्छौ? Viz kapitolaपवित्र बाइबल22 तर येशूले तिनीहरूले के सोचे थाहा पाउनु भयो। उहाँले भन्नु भयो, “तिमीहरू मनमा यस्तो प्रश्नहरू किन गर्दछौ? Viz kapitola |