Online Bible

- Reklamy -




लूकाको सुसमाचार 5:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 फरिसी र व्यवस्थाका शिक्षकहरूले आफैँमा विचार गर्न लागे, “ईश्‍वरनिन्दा गर्ने यो मानिस को हो? परमेश्‍वरबाहेक अरू कसले पाप क्षमा गर्न सक्छ?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 तब शास्‍त्रीहरू र फरिसीहरूले प्रश्‍न गर्न लागे, “ईश्‍वर-निन्‍दा गर्ने यो को हो? पाप त परमेश्‍वरले मात्र क्षमा गर्न सक्‍नुहुन्‍छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 येशूले भन्‍नुभएको यो कुरा सुनेर धर्म-गुरु र फरिसीहरूले एक-अर्कासँग भन्‍न लागे, “परमेश्‍वरको निन्‍दा गर्ने यो को हो? परमेश्‍वरले पो पाप क्षमा गर्न सक्‍नुहुन्‍छ। मानिसले पनि पाप क्षमा गर्न सक्‍छ र?”

Viz kapitola kopírovat

पवित्र बाइबल

21 तब शास्त्रीहरू र फरिसीहरू आपसमा बात गर्न लागे, “यो मानिस को हो? उसले जे भन्दैछ, परमेश्वर को विरोधमा भन्दैछ। केवल परमेश्वरले मात्र पापीहरूलाई क्षमा गर्न सक्नुहुन्छ।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 5:21

Následuj nás:

Reklamy


Reklamy