लूकाको सुसमाचार 5:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 जब येशूले तिनीहरूको विश्वास देख्नुभयो, उहाँले त्यस पक्षघातीलाई भन्नुभयो, “मित्र, तिम्रा पापहरू क्षमा भएका छन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 अनि उहाँले तिनीहरूको विश्वास देखेर भन्नुभयो, “ए मानिस, तिम्रा पाप क्षमा भयो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 ती मानिसहरूले यस्तो विश्वास गरेको देखेर येशूले त्यस बिरामीलाई भन्नुभयो, “तिम्रो पाप क्षमा भएको छ।” Viz kapitolaपवित्र बाइबल20 तिनीहरूको अटल विश्वास देखेर उहाँले भन्नु भयो, “मित्र, तिम्रो पापहरू क्षमा भयो।” Viz kapitola |