Online Bible

- Reklamy -




लूकाको सुसमाचार 5:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 केही मानिसहरूले पक्षघात भएको एउटा मानिसलाई ओछ्यानमा बोकेर ल्याए, र त्यस मानिसलाई येशूको अगिल्तिर राखिदिन घरभित्र लैजान प्रयास गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 मानिसहरूले एउटा पक्षाघाती मानिसलाई खाटमा ल्‍याए, र तिनीहरूले त्‍यसलाई भित्र ल्‍याउन र उहाँको अगाडि राखिदिन खोजे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 मानिसहरूले एक जना कुँजो बिरामीलाई ओछ्यानसँगै बोकेर ल्‍याए। तिनीहरूले उसलाई भित्र येशूको अगाडि पुर्‍याउन कोसिस गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

18 एकजना पक्षघातको रोगी त्यहाँ एउटा खाटमा लिएर आए अनि तिनीहरूले भित्र ल्याउने र येशूको अघि राख्ने चेष्टा गर्दैं थिए।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 5:18

Následuj nás:

Reklamy


Reklamy