Online Bible

- Reklamy -




लूकाको सुसमाचार 5:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 त्यसरी नै जब्दीका छोराहरू याकोब र यूहन्‍ना पनि, जो सिमोनका साझेदारहरू थिए। त्यसपछि येशूले सिमोनलाई भन्‍नुभयो, “नडराऊ, अबदेखि तिमीले मानिसहरूलाई पक्रनेछौ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 त्‍यसै गरी जब्‍दियाका छोराहरू याकूब र यूहन्‍ना पनि छक्‍क परे। तिनीहरू सिमोनसँग साझेदार थिए। येशूले सिमोनलाई भन्‍नुभयो, “नडराऊ, अब उप्रान्‍त तिमीले मानिसहरूलाई पक्रनेछौ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 र सिमोनसँगै मिलेर काम गर्ने जब्‍दियाका छोराहरू याकूब र यूहन्‍नालाई पनि साह्रै अचम्‍म लागेको थियो। येशूले सिमोनलाई भन्‍नुभयो, “नडराऊ, अबदेखि तिमी माछा होइन, तर मानिसलाई पक्रेर मकहाँ ल्‍याउने हुनेछौ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

10 जब्दीका पुत्रहरू याकूब र यूहन्ना पनि छक्क परे। याकूब र यहून्ना शिमोनसँगै माछा मार्दैं थिए। येशूले शिमोनलाई भन्नुभयो, “डराउनु पर्दैन अब उसो तिमीहरू माछा मार्ने छैनौ तर मानिसहरू समात्ने छौ।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 5:10

Následuj nás:

Reklamy


Reklamy