लूकाको सुसमाचार 5:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 एक दिन येशू गनेसरेत तालको छेउमा उभिरहनुभएको थियो। धेरै मानिसहरू उहाँको वरिपरि परमेश्वरको वचन सुन्न ठेलमठेल गरिरहेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 मानिसहरू परमेश्वरको वचन सुन्न उहाँका चारैपट्टि ठेलमठेला गरिरहेका थिए, अनि उहाँ गनेसरेत तालको किनारमा उभिरहनुभएको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 एक दिन येशू गनेसरेत भन्ने ताल (अर्थात् गालीलको ताल) को किनारामा उभिरहनुभएको थियो। धेरै मानिसहरू परमेश्वरको शिक्षा सुन्न घुइँचो लागेर आए। Viz kapitolaपवित्र बाइबल1 येशू गनेसरेत झीलको किनारमा उभिनु भयो। उहाँको वरिपरि धेरै मानिसहरू भीड लाग्दै थिए। तिनीहरू परमेश्वरको वचन सुन्न चाहन्थे। Viz kapitola |