लूकाको सुसमाचार 4:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 येशूले जवाफ दिनुभयो, “लेखिएको छ: ‘तैँले आफ्ना प्रभु परमेश्वरलाई दण्डवत् गर्नू र उहाँको मात्र सेवा गर्नू।’” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 येशूले त्यसलाई जवाफ दिनुभयो, “लेखिएको छ, ‘तैंले परमप्रभु, आफ्ना परमेश्वरलाई दण्डवत् गर्नू, र उहाँको मात्र सेवा गर्नू’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 येशूले त्यसलाई जवाफ दिनुभयो, “धर्मशास्त्रमा के लेखिएको छ, सुन्– तैँले परमप्रभु आफ्ना परमेश्वरलाई मात्र ढोग् र उहाँकै आदर गर्।” Viz kapitolaपवित्र बाइबल8 उहाँले उत्तर दिनुभयो, “धर्मशास्त्रमा यो लेखिएको छ, ‘तिमीले परमप्रभु तिम्रो परमेश्वरको उपासना गर्नु पर्छ। अनि उहाँको मात्र सेवा गर्नुपर्छ!’” Viz kapitola |