लूकाको सुसमाचार 4:39 - पवित्र बाइबल नेपाली समकालीन संस्करण39 उहाँ तिनको नजिकै उभिएर ज्वरोलाई हप्काउनुभयो; र ज्वरोले तिनलाई छोड्यो। तिनी तुरुन्तै उठिन्, र उहाँहरूको सेवा गरिन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण39 तिनको नजिकै उभिएर उहाँले जरोलाई हकार्नुभयो, र जरोले तिनलाई छोडिहाल्यो, र तुरुन्तै उठेर तिनले उहाँहरूको सेवा गरिन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 उहाँले तिनको नजिकै गएर ज्वरोलाई हकार्नुभयो र ज्वरोले छोडिहाल्यो अनि तिनी उठेर उहाँहरूको सेवा गर्न लागिन्। Viz kapitolaपवित्र बाइबल39 येशू तिनको नजिक जानु भयो अनि जरोलाई हट्ने आज्ञा दिनु भयो। जरो झट्टै हरायो। तब तिनी उठिन अनि तिनीहरूको सेवामा लागिन्। Viz kapitola |