लूकाको सुसमाचार 4:36 - पवित्र बाइबल नेपाली समकालीन संस्करण36 सबै मानिसहरू छक्क परे, र एक-अर्कालाई भने, “यी कस्ता वचन हुन्? यिनले अधिकार र शक्तिसित अशुद्ध आत्माहरूलाई आज्ञा गर्छन्, र तिनीहरू निस्केर जान्छन्!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण36 तब तिनीहरू सबै छक्क परे, र आपसमा यसो भने, “यो कस्तो वचन हो? यिनले त अधिकार र शक्तिसित अशुद्ध आत्माहरूलाई आज्ञा गर्दछन्, र ती निस्किजान्छन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 सबै जना छक्क परेर कुरा गर्न लागे, “यो मानिसको बोलीमा कस्तो अधिकार रहेछ, यिनले हकार्नेबित्तिकै भूतहरू पनि निक्लेर भाग्दा रहेछन्!” Viz kapitolaपवित्र बाइबल36 सबै मानिसहरू छक्क परे अनि आपसमा कुरा गरे, “यसको अर्थ के हो? येशूले त अधिकार अनि शक्तिसित दुष्ट आत्माहरूलाई निस्कन आज्ञा गर्नु हुन्छ औ तिनीहरू पनि निस्की हाल्छन्।” Viz kapitola |