लूकाको सुसमाचार 4:33 - पवित्र बाइबल नेपाली समकालीन संस्करण33 सभाघरमा भूतआत्मा लागेको एउटा मानिस थियो। त्यसले चिच्याएर भन्यो, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 सभाघरमा अशुद्ध भूतात्मा लागेको एक जना मानिस थियो, र त्यो चर्को सोरले चिच्च्यायो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 सभाघरमा एक जना भूत लागेको मानिस थियो। त्यस मानिसले चिच्च्याएर भन्यो, Viz kapitolaपवित्र बाइबल33 सभाघरमा एकजाना दुष्टआत्मा लागेको मानिस थियो। त्यो मानिस ठूलो स्वरमा चिच्यायो। Viz kapitola |