लूकाको सुसमाचार 4:30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण30 तर उहाँ भीडबाट नै छिरेर आफ्नै बाटो जानुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 तर उहाँ तिनीहरूका बीचबाट छिरेर निस्किजानुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 तर उहाँ मानिसको घुइँचोबाट छिरेर आफ्नो बाटो लाग्नुभयो। Viz kapitolaपवित्र बाइबल30 तर उहाँ तिनीहरूको माझबाट निस्केर जानु भयो। Viz kapitola |