लूकाको सुसमाचार 4:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण28 यो सुनेपछि सभाघरमा भएका सबै मानिसहरू रिसले चुर भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 यी कुरा सुनेर सभाघरमा भएका सबै जना रीसले चूर भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 यो कुरा सुनेर सभाघरका सबै मानिसहरू रिसले चुर भए। Viz kapitolaपवित्र बाइबल28 सबै मानिसहरू जो सभा-घरमा थिए यो कुराहरू सुने अनि साह्रै रिसाए। Viz kapitola |