लूकाको सुसमाचार 4:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण26 तापनि एलिया अरू कसैकहाँ होइन, तर सीदोनको क्षेत्रमा पर्ने सारपतकी एउटी विधवाकहाँ मात्र पठाइए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 तर एलिया सीदोन देशको सारपतमा भएकी एउटी विधवाकहाँ मात्र पठाइए, अरू कसैकहाँ पठाइएनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 तर सीदोन क्षेत्रमा पर्ने सारपत गाउँकी विधवाकहाँ मात्र परमेश्वरले एलियालाई पठाउनुभयो। Viz kapitola |