लूकाको सुसमाचार 4:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 त्यसपछि त्यो पुस्तक बन्द गरेर उहाँले सेवकलाई दिनुभयो र बस्नुभयो। सभाघरमा भएका हरेकले उहाँलाई एक टक हेरिरहेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 उहाँले पुस्तक बन्द गर्नुभयो, र एक जना सेवकलाई दिएर उहाँ बस्नुभयो। सभाघरमा भएकाहरू सबैको नजर उहाँमाथि पर्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 त्यसपछि येशूले पुस्तक बन्द गरी फिर्ता दिएर बस्नुभयो। त्यहाँ भएका सबैले मक्ख परेर उहाँलाई हेरिरहेका थिए Viz kapitolaपवित्र बाइबल20 उहाँले ग्रन्थ बन्द गर्नुभयो। उहाँले त्यो ग्रन्थ सहयोगीलाई दिएर त्यहीं बस्नुभयो। सभा घरमा भएका प्रत्येक मानिसले उहाँ लाई हेरिरहेका थिए। Viz kapitola |