Online Bible

- Reklamy -




लूकाको सुसमाचार 4:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 येशूले जवाफ दिनुभयो, “यसो लेखिएको छ: ‘तैँले प्रभु आफ्ना परमेश्‍वरको परीक्षा नगर्नू।’”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 येशूले त्‍यसलाई जवाफ दिनुभयो, “यसो भनिएको छ, ‘तैंले परमप्रभु आफ्‍ना परमेश्‍वरको परीक्षा नगर्नू’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 येशूले जवाफ दिनुभयो, “धर्मशास्‍त्रमा यस्‍तो पनि भनिएको छ– तैँले परमप्रभु आफ्‍ना परमेश्‍वरको जाँच नगर्‌।”

Viz kapitola kopírovat

पवित्र बाइबल

12 येशूले उत्तर दिनु भयो, “यो पनि धर्मशास्त्रमा भनिएको छ, ‘तिमीले परमप्रभु तिम्रो परमेश्वरको परीक्षा लिनु हुँदैन।’”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 4:12

Následuj nás:

Reklamy


Reklamy