लूकाको सुसमाचार 4:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 किनकि धर्मशास्त्रमा यसरी लेखिएको छ: “ ‘उहाँले तिम्रो सम्बन्धमा होसियारीसाथ सुरक्षा गर्न आफ्ना स्वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 किनभने लेखिएको छ, ‘उहाँले तिम्रो रक्षा गर्न आफ्ना स्वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ,’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 किनभने धर्मशास्त्रमा यसरी लेखिएको छ– तिम्रो हेरचाहा गर्न परमेश्वरले आफ्ना स्वर्गदूतहरूलाई खटाउनुहुनेछ Viz kapitolaपवित्र बाइबल10 किनभने धर्मशास्त्रमा यो लेखिएको छ, ‘उहाँले तिम्रो रक्षाको लगि आफ्नो स्वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ।’ Viz kapitola |