Online Bible

- Reklamy -




लूकाको सुसमाचार 3:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 यूहन्‍नाले तिनीबाट बप्‍तिस्मा लिन आउने भीडहरूलाई भने, “हे सर्पका सन्तान हो! आउन लागेको क्रोधबाट भाग्न तिमीहरूलाई कसले चेतावनी दियो?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 यसकारण तिनीसँग बप्‍तिस्‍मा लिन आउने भीड़हरूलाई तिनले भने, “ए सर्पका बच्‍चा हो, आइलाग्‍ने क्रोधबाट भाग्‍न तिमीहरूलाई कसले चेताउनी दियो?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 धेरै मानिसहरू यूहन्‍नाकहाँ बप्‍तिस्‍मा लिन आए। तर यूहन्‍नाले तिनीहरूलाई भने, “ए विषालु सर्पका सन्‍तान हो! ‘परमेश्‍वरले गर्नुहुने न्‍यायबाट हामी उम्‍कन सकौंला’ भनेर तिमीहरूलाई कसले सिकायो?

Viz kapitola kopírovat

पवित्र बाइबल

7 यूहन्नाद्वारा बप्तिस्मा लिनलाई मानिसहरू आए। यूहन्नाले तिनीहरूलाई भने, “तिमीहरू विषालू सर्पहरू जस्तै छौ! तिमीहरूलाई परमेश्वरको क्रोध जो आँउदैछ त्यबाट भाग्न कसले भन्यो?

Viz kapitola kopírovat




लूकाको सुसमाचार 3:7

Následuj nás:

Reklamy


Reklamy