लूकाको सुसमाचार 3:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण25 योसेफ मत्ताथियाहका छोरा, मत्ताथियाह आमोसका छोरा, आमोस नहूमका छोरा, नहूम इसलीका छोरा, इसली नग्गैका छोरा, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 योसेफ मत्ताथियासका छोरा, मत्ताथियास आमोसका छोरा, आमोस नहूमका छोरा, नहूम इसलीका छोरा, इसली नग्गैका छोरा, Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 यसरी नै योसेफका पिता मत्ताथियास, मत्ताथियासका आमोस, आमोसका नहूम, नहूमका इसली, इसलीका नग्गै। Viz kapitolaपवित्र बाइबल25 यूसुफ मत्ताथियसका पुत्र थिए। मत्ताथियास आमोसका पुत्र थिए। आमोस नहूमका पुत्र थिए। नहूम इसलीका पुत्र थिए। इसली नग्गैका पुत्र थिए। Viz kapitola |