लूकाको सुसमाचार 3:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 अनि अरू पनि यस्तै वचनद्वारा यूहन्नाले मानिसहरूलाई शिक्षा दिए र तिनीहरूलाई सुसमाचार प्रचार गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 यसरी अरू धेरै अर्तीहरूद्वारा शिक्षा दिएर यूहन्नाले मानिसहरूलाई सुसमाचार प्रचार गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 यस्ता अरू पनि धेरै अर्तीहरू दिँदै यूहन्नाले मानिसहरूलाई सुसमाचार सुनाए। Viz kapitolaपवित्र बाइबल18 त्यसपछि तिनले मानिसहरूलाई धेरै अरू कुराहरूले उत्साह दिए अनि सुसमाचारहरू उनीहरूलाई भने। यूहन्नाले सुसमाचाहरू लगातार सुनाउन थाले। Viz kapitola |