Online Bible

- Reklamy -




लूकाको सुसमाचार 3:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 मानिसहरू आशामा पर्खिरहेका थिए, र सबैले आ-आफ्ना मनमा कतै यूहन्‍ना नै ख्रीष्‍ट हुन् कि भनी विचार गरिरहेका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 जब मानिसहरू प्रतीक्षा गरिरहेका थिए, र सबै आफ्‍ना मनमा यूहन्‍नाको विषयमा शायद यिनी नै ख्रीष्‍ट हुन्‌ कि भनी विचार गरिरहेका थिए,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 मानिसहरू मुक्ति दिनुहुने राजा ख्रीष्‍टको आशामा थिए अनि तिनीहरूले मनमनै ‘यूहन्‍ना नै ख्रीष्‍ट हुनुहुन्‍छ कि?’ भनेर विचार गर्दै थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

15 सबै मानिसहरू ख्रिष्ट आउनु हुन्छ भन्ने प्रतिक्षामा थिए अनि यूहन्नाको बारेमा अचम्म मानिरहेका थिए। तिनीहरूले सोचे, “के उहाँनै ख्रीष्ट हुनुहुन्छ त?”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 3:15

Následuj nás:

Reklamy


Reklamy