Online Bible

- Reklamy -




लूकाको सुसमाचार 3:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तिनले उनीहरूलाई भने, “तिमीलाई जति खटाइएको छ, त्योभन्दा बढी नलेओ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 तिनले उनीहरूलाई भने, “तिमीहरूलाई खटाएकोभन्‍दा बेसी नलेओ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 तिनीहरूलाई उनले भने, “सरकारले तोकेको भन्दा धेरै कर नउठाओ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

13 यूहन्नाले तिनीहरूलाई भने, “तिमीहरूलाई जति उठाउने आदेश छ त्यो भन्दा ज्यादा कर नउठाऊ।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 3:13

Následuj nás:

Reklamy


Reklamy