Online Bible

- Reklamy -




लूकाको सुसमाचार 3:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 यूहन्‍नाले जवाफ दिए, “आफूसँग दुई वटा दौरा हुने मानिसले नहुनेलाई एउटा देओस्; र जससँग भोजन छ, त्यसले पनि त्यसै गरोस्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 तिनले उनीहरूलाई जवाफ दिए, “जससँग दुई जोर दौरा छन्, त्‍यसले नहुनेलाई एउटा दिइहालोस्, र जससँग खानेकुरा छ, त्‍यसले पनि त्‍यसै गरोस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 उनले तिनीहरूलाई जवाफ दिए, “दुईटा दौरा हुनेले दौरा नहुनेलाई देओस्। त्‍यस्‍तै खानेकुरा हुनेले नहुनेलाई देओस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

11 यूहन्नाले उत्तर दिए, “यदि तिमीहरूसित दुइवटा दौरा छ भने अर्को नहुनेलाई एउटा देऊ। खानेकुरा छ भने पनि अरूलाई बाँड।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 3:11

Následuj nás:

Reklamy


Reklamy