लूकाको सुसमाचार 24:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 उहाँ यहाँ हुनुहुन्न। उहाँ जीवित हुनुभएको छ! उहाँ तिमीहरूसँग गालील प्रदेशमा हुँदा उहाँले तिमीहरूलाई के भन्नुभएको थियो, सो सम्झ: Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 उहाँ यहाँ हुनुहुन्न, तर जीवित भई उठ्नुभएको छ। गालीलमा हुनुहुँदा उहाँले तिमीहरूलाई के भन्नुभएको थियो त्यो याद गर, Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 उहाँ मरेकोबाट बिउँतनुभएको छ! गालीलमा हुनुहुँदा उहाँले तिमीहरूलाई के भन्नुभएको थियो, थाहा छैन? Viz kapitolaपवित्र बाइबल6 येशू यहाँ छैनन्। उहाँ मृत्युबाट बौरी उठ्नु भएकोछ। उहाँले गालीलमा तिमीहरूलाई भन्नु भएको कुरा थाहा छ? Viz kapitola |