लूकाको सुसमाचार 24:53 - पवित्र बाइबल नेपाली समकालीन संस्करण53 अनि परमेश्वरको प्रशंसा गर्दै निरन्तर मन्दिरमा रहन लागे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण53 अनि तिनीहरू परमेश्वरको प्रशंसा गर्दै मन्दिरमा निरन्तर रहन लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल53 तिनीहरू सधैँ मन्दिरमा भेला हुन्थे र परमेश्वरलाई स्तुति चढाउँथे। Viz kapitolaपवित्र बाइबल53 सारा समय परमेश्वरको प्रशंसा गर्दै तिनीहरू मन्दिरमा बसे। Viz kapitola |