लूकाको सुसमाचार 24:50 - पवित्र बाइबल नेपाली समकालीन संस्करण50 येशूले तिनीहरूलाई यरूशलेमको बाहिर बेथानीको नजिकै लानुभयो। अनि उहाँले आफ्नो हात उचाल्नुभयो र तिनीहरूलाई आशीर्वाद दिनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण50 त्यसपछि उहाँले तिनीहरूलाई बेथानियासम्म लैजानुभयो, र आफ्नो हात उचालेर तिनीहरूलाई आशीर्वाद दिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल50 त्यसपछि येशूले चेलाहरूलाई सहरबाट बेथानिया गाउँतिर लैजानुभयो, त्यहाँ पुगेर उहाँले आफ्ना हात उठाएर तिनीहरूलाई आशीर्वाद दिनुभयो। Viz kapitolaपवित्र बाइबल50 येशूले आफ्ना चेलाहरूलाई बेथानीसम्म लैजानुभयो। उहाँले आफ्नो हात उचाल्नु भयो अनि तिनीहरूलाई आशीर्वाद दिनुभयो। Viz kapitola |