Online Bible

- Reklamy -




लूकाको सुसमाचार 24:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 यस विषयमा तिनीहरू अलमल परिरहेकै बेला, बिजुली चम्केजस्तो चम्किलो लुगा पहिरेका दुई जना एक्‍कासि तिनीहरूका अगि उभिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 जब तिनीहरू यस विषयमा अलमल्‍ल परिरहेका थिए, तब चहकिलो पोशाक पहिरिएका दुई पुरुषहरू तिनीहरूका छेवैमा खड़ा भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 अलमल्‍ल परेर उभिरहेको बेलामा अचानक चम्‍किने लुगा लगाएका दुई जना मानिस तिनीहरूको छेउमा उभिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 जब तिनीहरू यस विषयमा अलमल्ल परिरहेका थिए, दुइजना मानिसहरू अति नै उज्यालो पहिरनमा तिनीहरूको समिपमा उभिए।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 24:4

Následuj nás:

Reklamy


Reklamy