लूकाको सुसमाचार 24:37 - पवित्र बाइबल नेपाली समकालीन संस्करण37 तिनीहरूले एउटा भूत देखेको झैँ भनी ठानेर तिनीहरू विचलित भए, र डराए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण37 तिनीहरू तर्से, र डरले आत्तिए, र “हामीले त प्रेत देखिरहेछौं” भन्ने सम्झे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल37 भूत देखेको हो भनी ठानेर तिनीहरू आत्तिए अनि डराए। Viz kapitolaपवित्र बाइबल37 तर चेलाहरू अचम्मित भए अनि डराए। तिनीहरूले प्रेत देखिरहेछन् भन्ने पनि सोचे। Viz kapitola |