लूकाको सुसमाचार 24:35 - पवित्र बाइबल नेपाली समकालीन संस्करण35 त्यसपछि ती दुई जनाले बाटोमा के भएको थियो र उहाँले रोटी भाँच्नुहुँदा कसरी येशूलाई तिनीहरूले चिने, सो विषयमा बताए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 तिनीहरूले बाटोमा भएका कुराहरू र रोटी भाँच्दाखेरि कसरी तिनीहरूले उहाँलाई चिने, सो बताइदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 अनि ती दुई चेलाले बाटोमा घटेको घटना र येशूले रोटी भाँचेर दिनुहुँदा कसरी उहाँलाई चिनेको कुरा अरू चेलाहरूलाई सुनाए। Viz kapitolaपवित्र बाइबल35 त्यसपछि ती दुइजनाले बाटोमा जे भएको थियो सुनाए। तिनीहरूले भने, उहाँले रोटी टुक्रा पार्दा कसरी येशूलाई चिने। Viz kapitola |