लूकाको सुसमाचार 24:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 तर जब तिनीहरूभित्र पसे, तिनीहरूले प्रभु येशूको शरीर पाएनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तर भित्र पस्दा तिनीहरूले प्रभु येशूको शरीर पाएनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 चिहानभित्र पस्दा त तिनीहरूले प्रभु येशूको लाशलाई देखेनन्। Viz kapitolaपवित्र बाइबल3 तिनीहरू भित्र पसे तर प्रभु येशूको शरीर देखेनन्। Viz kapitola |