लूकाको सुसमाचार 24:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण29 तर तिनीहरूले उहाँलाई कर गर्दै बिन्ती गरे, “हामीसँग नै बस्नुहोस्; किनकि अब साँझ पर्दैछ। अनि दिन पनि ढल्किसकेको छ।” तब तिनीहरूसँगै बस्न उहाँ भित्र पस्नुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 तर तिनीहरूले उहाँलाई यसो भनेर कर लाए, “हामीसँगै बस्नुहोस्, किनकि साँझ पर्न लाग्यो, र दिन धेरै ढल्किसकेको छ।” अनि उहाँ तिनीहरूसँग बस्नलाई घरभित्र पस्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 तर ती दुई चेलाले उहाँलाई भने, “रात पर्न लागिसक्यो, आज तपाईं हामीसँगै बस्नुहोस्।” तब येशू तिनीहरूसँगै बास बस्न जानुभयो। Viz kapitolaपवित्र बाइबल29 तर तिनीहरूले उहाँलाई यसो भन्दै अनेक बिन्ती गरे, “हामीसितै बस्नुहोस्, दिन धेरै बिती सक्यो प्रायः रात परि सक्यो!” तब उहाँ तिनीहरूसँग बस्नु राजी हुनु भयो। Viz kapitola |