लूकाको सुसमाचार 24:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 तर उहाँको शरीर भेट्टाएनन्। तिनीहरू हामीकहाँ आएर तिनीहरूले उहाँ जीवित हुनुहुन्छ भन्ने स्वर्गदूतहरूको एउटा दर्शन देखेको कुरा सुनाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 र येशूको शरीर भेट्टाएनन्। तिनीहरूले आएर हामीहरूलाई सुनाए, ‘हामीले स्वर्गदूतहरूलाई देख्यौं, जसले येशू जीवित हुनुहुन्छ भने।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 तर त्यहाँ उनीहरूले प्रभुको लाश भेट्टाएनन् अनि तिनीहरूकहाँ स्वर्गदूत देखा परेर ‘येशू त जिउँदै हुनुहुन्छ’ भने रे। Viz kapitolaपवित्र बाइबल23 तर तिनीहरूले उहाँको शरीर त्यहाँ पाएनन्। तिनीहरू फर्के अनि तिनीहरूले दुइजना स्वर्गदूतहरूको दर्शन पाएको कुरा बताए। स्वर्गदूतहरूले भने कि येशू जीवित हुनुहुन्छ! Viz kapitola |