Online Bible

- Reklamy -




लूकाको सुसमाचार 24:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 तिनीहरूमध्येका क्लेओपास नाम भएका एक जनाले उहाँलाई सोधे, “के तपाईं यरूशलेममा आउने एक मात्र आगन्तुक हुनुहुन्छ, जसलाई यी दिनहरूमा त्यहाँ के घटनाहरू भए भन्‍ने थाहा छैन?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 ती दुईमध्‍ये क्‍लेओपासले उहाँलाई जवाफ दिए, “यरूशलेम घुमफिर गरी आउने भएर पनि हिजोआज त्‍यहाँ के घटिरहेछ तपाईंलाई थाहा छैन?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 ती दुईमध्‍ये क्‍लेओपास भन्‍नेले उहाँलाई सोधे, “बाहिरबाट आउने परदेशीहरूमा तपाईंलाई मात्र यो कुरा थाहा रहेनछ। हिजोआज यरूशलेममा भएका कुरा के तपाईंले सुन्‍नुभएको छैन?”

Viz kapitola kopírovat

पवित्र बाइबल

18 तिनीहरू मध्ये एकजना क्लेओपास नाउँ भएकोले भने, “यरूशलेमको एकजना मानिस यरूशलेममा घटेको घट्नाहरू बारे नजान्ने मानिस सायद तिमी मात्र हौ कि?”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 24:18

Následuj nás:

Reklamy


Reklamy