लूकाको सुसमाचार 24:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू हिँड्दै आपसमा के बहस गरिरहेका छौ?” तिनीहरू मलिन अनुहार पार्दै टक्क अडिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू हिँड्दै आपसमा के बहस गरिरहेका छौ?” तिनीहरू उदास भएर टक्क अड़िए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू केको बारेमा कुरा गर्दै हिँडिरहेका छौ?” तिनीहरू टक्क अडिए। तिनीहरूको अनुहार उदासी देखिन्थ्यो। Viz kapitolaपवित्र बाइबल17 त्यसपछि येशूले भन्नुभयो, “तिमीहरूले हिंड्दै गर्दा के विषयमा बात गरेको हो?” ती दुइजना रोकिए। तिनीहरूको अनुहार दुःखी देखियो। Viz kapitola |