Online Bible

- Reklamy -




लूकाको सुसमाचार 24:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तिनीहरूले आपसमा यिनै कुराहरूका विषयमा बातचित र बहस गरिरहेकै बेला, येशू स्वयम् त्यहाँ आएर तिनीहरूकै साथसाथ हिँड्नुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 तिनीहरू आपसमा बातचीत गर्दै र बहस गरिरहेको बेला येशू आफै नजिक आएर तिनीहरूका साथ लाग्‍नुभयो,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 यसरी कुरा गर्दै हिँडिरहँदा येशू आएर तिनीहरूसँगै हिँड्‍न लाग्‍नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

15 जब तिनीहरू यी कुराहरू गरिरहेका थिए, येशू आफैं तिनीहरूको नजिक आउनुभयो अनि तिनीहरूसँगै हिँड्नु भयो।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 24:15

Následuj nás:

Reklamy


Reklamy