लूकाको सुसमाचार 24:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 अब त्यही दिन तिनीहरूमध्ये दुई जना यरूशलेमबाट करिब एघार किलोमिटर टाढामा पर्ने इम्माउस भनिने एउटा गाउँतिर गइरहेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 त्यही दिन उहाँका चेलाहरूमध्ये दुई जना यरूशलेमबाट प्राय: एघार किलोमिटर टाढ़ाको इम्माउस नाउँको एउटा गाउँतिर गइरहेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 त्यही दिन येशूका दुई चेलाहरू यरूशलेमबाट एघार किलोमिटर जति टाढामा पर्ने इम्माउस भन्ने गाउँतिर जाँदै थिए। Viz kapitolaपवित्र बाइबल13 त्यसै दिन येशूका दुइजना चेलाहरू इम्माउस नाउँ गरेको शहर गइरहेका थिए। यो ठाउँ यरूशलेमदेखि प्राय: साढे तीन कोश टाढा पर्थ्यो। Viz kapitola |