Online Bible

- Reklamy -




लूकाको सुसमाचार 23:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 जब तिनले येशू हेरोदको अधिकार क्षेत्रका हुनुहुन्छ भन्‍ने थाहा पाए, तब तिनले उहाँलाई हेरोदकहाँ पठाए। हेरोद पनि त्यस बेला यरूशलेममा नै थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 अनि उहाँ हेरोदको इलाकाका मानिस रहेछन्‌ भन्‍ने थाहा पाएर पिलातसले उहाँलाई हेरोदकहाँ पठाइदिए। ती दिनमा हेरोद आफै पनि यरूशलेममा थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 येशू हेरोदको क्षेत्रको हुनुहुँदोरहेछ भन्‍ने कुरा थाहा पाएर पिलातसले उहाँलाई हेरोदकहाँ पठाइदिए। त्‍यस बेला हेरोद यरूशलेमै थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 पिलातसले चाल पाए कि येशू हेरोदको क्षेत्रका थिए। त्यस समय हेरोद यरूशलेममा नै थिए। त्यसैले पिलातसले उहाँलाई हेरोदकहाँ पठाए।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 23:7

Následuj nás:

Reklamy


Reklamy