लूकाको सुसमाचार 23:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 यति सुनेपछि पिलातसले कतै उहाँ गालीलको पो हुनुहुन्छ कि भनी सोधपुछ गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तर पिलातसले यो सुनेर, ‘यो मानिस गालीलको हो कि’ भनेर सोधे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 यो सुनेर पिलातसले सोधे, “के यी मानिस गालीली हुन्?” Viz kapitolaपवित्र बाइबल6 यो सुने पछि यो मानिस गालीलबाट आएको हो होइन पिलातसले सोधे। Viz kapitola |