Online Bible

- Reklamy -




लूकाको सुसमाचार 23:56 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

56 त्यसपछि तिनीहरू घर फर्केर सुगन्धित मसलाहरू र अत्तरहरू तयार पारे। तर शब्बाथमा व्यवस्थाको आज्ञाबमोजिम तिनीहरूले विश्राम गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

56 तब फर्केर तिनीहरूले सुगन्‍धित द्रव्‍य र अत्तरहरू तयार गरे। अनि व्‍यवस्‍थाको आज्ञाअनुसार शबाथमा तिनीहरूले विश्राम गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

56 त्‍यसपछि तिनीहरूले घर फर्किएर लाशमा लगाउने सुगन्‍धित मलम र अत्तर ठीक पारे। तर भोलिपल्‍ट पवित्र विश्राम दिन भएको हुनाले तिनीहरूले यहूदी नियम मानेर विश्राम गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

56 त्यसपछि तिनीहरू सुगन्धित मसाला तयार पार्न घर गए। विश्रामको दिन मोशाको नियमको आज्ञा अनुसार तिनीहरूले विश्राम गरे।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 23:56

Následuj nás:

Reklamy


Reklamy