लूकाको सुसमाचार 23:55 - पवित्र बाइबल नेपाली समकालीन संस्करण55 गालील प्रदेशबाट येशूसँग आएका स्त्रीहरू योसेफका पछि-पछि गएर त्यो चिहान र येशूको लास त्यसमा कसरी राखियो भनी देखे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण55 गालीलबाट उहाँको साथमा आउने स्त्रीहरू पछिपछि गए, र त्यो चिहान हेरे, र उहाँको लाश कसरी राखियो सो देखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल55 गालील क्षेत्रबाट येशूलाई पछ्याएर आउने स्त्रीहरू पनि योसेफसँगै गए र चिहानमा लाश राखेको हेरे। Viz kapitolaपवित्र बाइबल55 गालीलबाट येशूसँगै आएका स्त्रीहरूले यूसुफलाई पछ्याउन लागे। तिनीहरूले चिहान अनि त्यस भित्र शरीर कसरी राखिएको थियो देखे। Viz kapitola |