Online Bible

- Reklamy -




लूकाको सुसमाचार 23:53 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

53 त्यसपछि तिनले लास तल झारे। त्यसलाई मलमलको लुगाले बेह्रे। अनि चट्टानमा खोपेर बनाइएको एउटा चिहानमा राखे, जसमा कसैलाई पनि राखिएको थिएन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

53 उहाँको लाश तल झारेर मलमलको कपड़ामा लपेटे, र चट्टानमा कपेर बनाएको एउटा चिहानमा राखे, जहाँ कहिल्‍यै कोही राखिएको थिएन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

53 अनुमति पाएपछि तिनले लाशलाई क्रूसबाट झारे अनि असल सुती कपडाले बेरी पहरामा कोपेर गुफाजस्‍तै बनाइराखेको चिहानमा राखे। त्‍यो चिहानमा पहिले कसैको लाश राखिएको थिएन।

Viz kapitola kopírovat

पवित्र बाइबल

53 अनि यूसुफले क्रूसबाट शरीरलाई तल ओह्रालेर एउटा लुगाले बेह्रे। अनि तिनले येशूको शरीर लगे अनि चट्टानमा खनिएको चिहानमा राखे। यो चिहान अघि कहिल्यै चलाईएको थिएन।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 23:53

Následuj nás:

Reklamy


Reklamy