लूकाको सुसमाचार 23:52 - पवित्र बाइबल नेपाली समकालीन संस्करण52 पिलातसकहाँ गएर तिनले येशूको लास मागे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण52 उनले पिलातसकहाँ गएर येशूको लाश मागे, Viz kapitolaसरल नेपाली पवित्र बाइबल52 अब तिनले पिलातसकहाँ गएर येशूको लाश लैजाने अनुमति मागे। Viz kapitolaपवित्र बाइबल52 तिनी पिलातसकहाँ येशूको शरीर माग्न गए। पिलातसले तिनलाई येशूको शरीर दिन राजी भए। Viz kapitola |