लूकाको सुसमाचार 23:50 - पवित्र बाइबल नेपाली समकालीन संस्करण50 त्यहाँ योसेफ नाम भएका महासभाका एक सदस्य, एक असल र धर्मी मानिस थिए, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण50 योसेफ नाउँ भएका एक जना असल र धार्मिक मानिस थिए। उनी महासभाका सदस्य पनि थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल50-51 महासभाका सदस्यहरूमध्ये यहूदिया क्षेत्रको अरिमाथिया सहरबाट आएका एक जना योसेफ नाउँ गरेका मानिस थिए। तिनी असल र इमानदार मानिस थिए र तिनले परमेश्वरको राज्यलाई पर्खिरहेका थिए। महासभाका मानिसहरूले येशूलाई मार्ने विचार गर्दा तिनले विरोध गरेका थिए। Viz kapitolaपवित्र बाइबल50-51 यहूदीहरूको अरमथिया शहरबाट आएको एकजना मानिस थिए। तिनको नाउँ यूसुफ थियो। तिनी असल र धार्मीक मानिस थिए। ऊ परमेश्वरको राज्य आउने भनी र्पखिरहेका थिए। यूसुफ यहूदी महासभाका सदस्य थिए। तर तिनले येशूलाई मार्ने अरू यहूदी अगुवाहरूको निर्णयलाई तिनले सहमती दिएका थिएनन्। Viz kapitola |