लूकाको सुसमाचार 23:47 - पवित्र बाइबल नेपाली समकालीन संस्करण47 यी सबै भएको घटना देखेर सेनापतिले परमेश्वरको प्रशंसा गर्दै भने, “निश्चय नै यिनी धर्मी मानिस थिए।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण47 यो सब घटना देखेर कप्तानले यसो भन्दै परमेश्वरको महिमा गरे, “निश्चय नै यिनी धार्मिक मानिस थिए।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल47 यस्तो भएको देखेर रोमी सिपाहीहरूका कप्तानले परमेश्वरको प्रशंसा गर्दै भने, “साँच्चै यी मानिस धर्मी रहेछन्।” Viz kapitolaपवित्र बाइबल47 सैनिक अधिकारीले के भएको थियो देखे। तिनले परमेश्वरको प्रशंसा गर्दै भने, “निश्चय यी मानिस धार्मिक मानिस हुन्।” Viz kapitola |