लूकाको सुसमाचार 23:44 - पवित्र बाइबल नेपाली समकालीन संस्करण44 लगभग दिउँसोको बाह्र बजेको थियो, तब तीन बजेसम्म सम्पूर्ण देशभरि अन्धकार छायो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण44 प्राय: दिउँसोको बाह्र बजेको थियो, र तीन बजेसम्म सारा देशलाई अन्धकारले ढाक्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल44 मध्यदिन भएको थियो। त्यही समयदेखि तीन बजेसम्म देशभरि अँध्यारो भयो। Viz kapitolaपवित्र बाइबल44 अत प्राथः मध्यदिन समय भएको थियो, र सारा देश-भरि नै तीन बजे सम्म अन्धकार छायो। Viz kapitola |