Online Bible

- Reklamy -




लूकाको सुसमाचार 23:42 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

42 त्यसपछि त्यसले भन्यो, “हे येशू, तपाईं आफ्नो राज्यमा आउनुहुँदा मलाई सम्झनुहोस्!”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

42 तब त्‍यसले भन्‍यो, “हे येशू, तपाईं आफ्‍नो राज्‍यमा आउनुहुँदा मलाई सम्‍झनुहोस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

42 त्‍यसपछि उसले येशूलाई भन्यो, “हे येशू, तपाईं राजा भएर आउनुहुँदा मलाई पनि सम्‍झिनुहोस्!”

Viz kapitola kopírovat

पवित्र बाइबल

42 त्यसपछि उसले येशूलाई भन्यो, “हे येशू! जब तपाईं राजा भएर शासन गर्नुहुन्छ त्यसबेला मलाई सम्झनु होस्।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 23:42

Následuj nás:

Reklamy


Reklamy