Online Bible

- Reklamy -




लूकाको सुसमाचार 23:40 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

40 तर अर्को अपराधीले त्यसलाई हप्कायो। त्यसले भन्यो, “तँ पनि त्यही दण्डमा छस्, र पनि परमेश्‍वरको डर मान्दैनस्?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

40 तर त्‍यसलाई हकारेर अर्कोले जवाफ दियो, “तँ पनि त्‍यही दण्‍डमा परेको छस्, तापनि परमेश्‍वरको डर मान्‍दैनस्‌?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

40 तर अर्को अपराधीले त्‍यसलाई हप्‍काउँदै भन्‍यो, “तिमीलाई परमेश्‍वरको डर लाग्‍दैन? तिमीले पनि त उहाँकै जस्‍तो दण्‍ड भोगिरहेका छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

40 तर अर्को अपराधीले गाली गर्यो अनि भन्यो, “के तिमी परमेश्वससँग डराउँछौ? हामी चाँडै मर्नेछौं।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 23:40

Následuj nás:

Reklamy


Reklamy