Online Bible

- Reklamy -




लूकाको सुसमाचार 23:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 त्यसपछि पिलातसले मुख्य पुजारीहरू र भीडलाई घोषणा गरिदिए, “यस मानिसलाई दोष लगाउन म केही आधार भेट्दिनँ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 तब पिलातसले मुख्‍य पूजाहारीहरू र भीड़हरूलाई भने, “म यी मानिसमा केही दोष भेट्टाउँदिनँ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 पिलातसले मुख्‍य पूजाहारीहरू र त्‍यहाँ जम्‍मा भएका मानिसहरूलाई भने, “मैले यी मानिसमा कुनै दोष देखिनँ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

4 पिलातसले मुख्य पूजाहारीहरू अनि अग्रज मानिसहरूलाई भने, “मैले यो मानिसमाथि आरोप थोप्न कुनै दोष पाइन।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 23:4

Následuj nás:

Reklamy


Reklamy