लूकाको सुसमाचार 23:38 - पवित्र बाइबल नेपाली समकालीन संस्करण38 उहाँको माथिपट्टि एउटा लिखित दोषपत्र थियो, जसमा यसो लेखिएको थियो: “यो यहूदीहरूको राजा हो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण38 “यो यहूदीहरूको राजा हो” भन्ने दोष-पत्र पनि उहाँको मास्तिर थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल38 क्रूसमा उहाँको शिरमाथि ‘यो यहूदीहरूका राजा हो’ भनेर लेखिएको फलेक झुण्ड्याइएको थियो। Viz kapitolaपवित्र बाइबल38 क्रूसको माथिल्लो भागमा यी शब्दहरू लेखिएको थिए “यो यहूदीहरूको राजा हो।” Viz kapitola |