लूकाको सुसमाचार 23:37 - पवित्र बाइबल नेपाली समकालीन संस्करण37 र भने, “यदि तँ यहूदीहरूको राजा होस् भने आफूलाई बचा।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण37 “तँ यहूदीहरूका राजा होस् भने आफूलाई बचा।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल37 “यदि तँ यहूदीहरूका राजा होस् भने आफैंलाई बचा।” Viz kapitolaपवित्र बाइबल37 ती सिपाहीहरूले भने, “यदि तिमी यहूदीहरूको राजा हौ भने आफैंले आफैंलाई बचाउ।” Viz kapitola |